Latest Posts

सम्पत्ति विवरण फारम

सबैभन्दा पहिला   सम्पत्ति विवरण फारम प्राप्त गर्न यहाँ क्लिक गर्नुहोस् ।   अब नयाँ ट्यावमा देखिएको सम्पत्ति विवरण फारमको वायाँतर्फ माथी भएको फाइल बटनमा क्लिक गर्नुहोस् ।  डाउनलोडमा क्लिक गरी microsoft word छनौट गर्नुहोस् ।  तपाईँको फाइल डाउनलोड भएको…

विद्यालय लेखाङ्कन दिग्दर्शन २०७६

विद्यालय लेखाङ्कन दिग्दर्शन २०७६ डाउनलोड गर्न यहाँ क्लिक गर्नुहोस्

शिक्षा मन्त्रीलाई खुला पत्र

पोखरा, कास्की । मिति : २०८१/०४/०१ माननीय मन्त्रीज्यू, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, सिंहदरबार, काठमाडौँ ।  आराम छु, आराम चाहन्छु ।  सर्वप्रथम त ‘शिक्षा मन्त्री’ को गरिमामय पदमा नियुक्त हुनुभएकामा हार्दिक बधाई ! यो पद आफैँमा अत्यन्त महत्त्वप…

"मेडम मैले त्यो दिन पौडी खेलेको थिइन ।"

२०५३ साल ।  म कक्षा ३ मा पढ्थेँ । श्री जनकल्याण प्राथमिक विद्यालय, थप्रेक २, सिम्ले (हाल श्री जनकल्याण आधारभूत विद्यालय, शुक्लागण्डकी १) तनहुँ मेरो विद्यालयको नाम । कक्षामा जान्ने विद्यार्थी मध्येमै परिन्थ्यो ।  तुलनात्मक रुपमा विद्यार्थीहरु अल्ली ब…

पहिलो सम्मान

२०६२ साल ! घर छाडेर पोखरा आएको करिब १ वर्ष भएको थियो । बसाइ पोखरा, फुलबारीमा थियो । तिजको बेला, वडा स्तरीय महिला न्यायिक मञ्च पोखरा ११ ले तिजगित प्रतियोगिता आयोजना गरेको रहेछ । म प्रतियोगिता भएको स्थानमा गित सुन्न गएको थिएँ । सारदा वाँस्तोला आमाले…

"ग्रेडसिट"

ओ मास्टर साहेब, तिमीलाई ब्याचरलमा ब्याक लागेको कुरा कति पछि तिम्रै घरकाले थाहा पाए ? कहिल्यै समाजका अर्काले थाहा पाए ? सुटुक्क मार्कसिट सिरानीमुनी लुकाएर आफ्नै जन्मदाता बाआमालाई झुक्याएर किताब किन्नुछ भनी मागेको पैसाले व्याकपेपरको फारम भरेको विर्सिय…

एसईई परीक्षाको नतिजा किन विशेष ? किन सामान्य ?

आज एसईई परीक्षाको नतिजा आउने सम्भावना छ । यो नतिजा किन विशेष मानियो ? तर किन सामान्य हो ?  विश्वविद्यालयका ग्रेडसिटमा A+ ल्याएर जिवनमा फेल भएका र ग्रेडसिटमा NG ल्याएर जिवनमा A+ ग्रेडमा बाँचेका मान्छेहरु पनि छन् ।
OlderNewest